सार्वजनिक सम्पत्ति हिनामिना प्रकरण : विद्युत् प्राधिकरणका केन्द्र प्रमुख कठघरामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको ठहर गर्दै नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा कार्यरत तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगका अनुसार सार्वजनिक सम्पत्ति हिनामिना गरी राज्यलाई आर्थिक नोक्सानी पुर्‍याइएको पुष्टि भएपछि तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत चार जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गरिएको हो।

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा वितरण केन्द्रमा कार्यरत रहँदा नियमविपरीत निर्णय र कार्यशैली अपनाई भ्रष्टाचारजन्य गतिविधि गरेको आयोगको दाबी छ।

अख्तियारले घटनासम्बन्धी विस्तृत अनुसन्धानपछि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ। अब उक्त मुद्दा विशेष अदालतमा विचाराधीन रहनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

सर्टिफिकेट किनेर जागिर खाएका सव इन्जिनियर भ्रष्टाचारी ठहर

तातोपानी नाका अनिश्चितकालका लागि ठप्प

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

इक्यान नेतृत्व चयन : अध्यक्षमा भुसाल, महासचिवमा हुमागाईं

सार्वजनिक सम्पत्ति हिनामिना प्रकरण : विद्युत् प्राधिकरणका केन्द्र प्रमुख कठघरामा

कांग्रेसको वर्तमान संकटमा सबै पक्ष संयमित रहन जनसम्पर्क समितिका सभापतिहरूको अपिल

चिरन आचार्यद्वारा समाचार खण्डन, ‘घुस काण्डसँग कुनै सम्बन्ध छैन’

बिशेष