सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ। सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।

बिज्ञापन

प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।  बैठकमा सरकारका काम कारबाहीबारे छलफल हुनुका साथै चुनाव नजिकिँदै गरेकाले अब आचार संहिता लागू हुँदैछ । निर्वाचन आयोगले माघ १ गतेदेखि निर्वाचन आचारसहिता लागू हुने जनाइरहेको छ । सोही कारण निर्वाचन आचारसंहिता जारी हुनु अगावै महत्वपूर्ण सरुवा,बढुवा,नियुक्ति लगायतका निर्णयहरु सरकारले गर्नुपर्ने हुन्छ । आचारसंहिता लागे पछि महत्वपूर्ण निर्णयहरु गर्न नपाइने भएका कारण आजको क्याविनेटबाटै सरुवा,बढुवा,नियुक्ति लगायतका महत्वपूर्ण निर्णय हुने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन

मुलुकले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री ?

भावी प्रधानन्यायधीशका लागि ६ जनाको संवैद्यानिक परिषद्मा सिफारिस,कस्ले मार्लान बाजी ?

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

बिशेष