एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेकपा एमालेको प्रारम्भिक मतगणनामा अध्यक्षमा केपी शर्मा ओलीले ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछाडि पारिरहेका छन् । पछिल्लो मत परिणाम केलाउँदा केपी शर्मा ओली प्यानलै अगाडि देखिन्छ । अध्यक्ष,उपाध्यक्ष,महासचिव,सचिव लगायतका पदाधिकारीमा ओली प्यानलका उमेद्धारहरु अगाडि देखिएका हुन ।

बिज्ञापन

तेस्रो अपडेट अनुसार,ओलीले ४८९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेल १७७ मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवमा शंखर पोखरेलले मतान्तर बढाएका छन् । उनले ३६४ मत प्राप्त गर्दा अर्का उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डे ३०२ मत प्राप्त गरेका छन् ।

बिज्ञापन

दोश्रो अपडेट अनुसार ओलीको ३३३ र पोखरेलको ११० मत छ । यस्तै एमाले उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ सबैभन्दा अगाडि देखिएका छन्। पछिल्लो मत परिणामअनुसार ११ जना उपाध्यक्षका उम्मेदवारमध्ये गुरुङ सबैभन्दा अघि देखिएका हुन्। उनलाई विष्णु पौडेलले दोस्रो स्थानमा रहेर पछ्याइरहेका छन्।

यस्तै महासचिव पनि ओली पक्षका शंकर पोखरेलले अग्रता बढाएका छन् । पोखरेलले २४९ मत ल्याउँदा १९४ मतमा छन् ईश्वर समूहका सुरेन्द्र पाण्डे ।

बिज्ञापन

यस्तै सचिवमा महेश बस्नेत र छविलाल विश्वकर्माले सर्वाधिक लोकप्रिय मत पाएका छन् । बस्नेत र विश्वकर्मालाई बराबर ३११ मत आउँदा अर्याललाई ३०५ मत आएको छ । चौंथो सर्वाधिक मत शेरधन राईल पाएका छन् । उनलाई अहिलेसम्म ३०० मत आएको छ । टप ९ भित्र अटाएका अन्य ५ उम्मेदवारहरूमा क्रमशः हिक्मत कुमार कार्की यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन् ।

पछिल्लो अपडेट
अध्यक्ष- केपी ओ‌ली- ४८९
ईश्वर पोखरेल १७७
उपाध्यक्ष- विष्णु प्रसाद पौडेल ३४९
पृथ्वी सुब्बा गुरूङ ३५६
राम बहादुर थापा ३०९
गोकर्ण विष्ट २५६
रघुजी पन्त २५३
गुरू प्रसाद बराल २४२
विन्दा पाण्डे १७९
परशुराम मेघी गुरूङ ८६
अरूण नेपाल ७९
टंक प्रसाद कार्की ७५
भिमप्रसाद आचार्य ५१
महासचिव
शंकर पोखरेल ३६४
सुरेन्द्र प्रसाद पाण्डे ३०२
उपमहासचिव
लेखराज भट्ट २९३
रघुवीर महासेठ २६६
योगेश भट्टराई २६४
विष्णु प्रसाद रिमाल २२०
आनन्द प्रसाद पोखरेल १३३
वैजनाथ चौधरी ९७
सचिव
महेश बस्नेत ३११
छविलाल विश्वकर्मा ३११
पद्मा कुमारी अर्याल ३०५
शेरधन राई ३००
हिक्मत कुमार कार्की २७४
यामलाल कँडेल २५९
खगराज अधिकारी २७९
राजन भट्टराई २३५
भानुभक्त ढकाल २२५
गोकुल प्रसाद बास्कोटा १९२
कर्ण बहादुर थापा १६६
ठाकुर प्रसाद गैरे १७५
रचना खड्का १५९
विनोद प्रसाद ढकाल १४८
लालबाबु पण्डित १५०
अग्नि प्रसाद खरेल १३९
कृष्ण गोपाल श्रेष्ठ ११४
पुरूषोत्तम पौडेल १८६
पेम्बा लामा ८५
इन्द्रलाल सापकोटा ७४

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

कारागार प्रमुख,इञ्जिनियर,नासु र सहलेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

बिशेष