कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा राजस्व सचिव बराल नियुक्त

काठमाडौँ ।  कर्मचारी सञ्चय कोषको नेतृत्व फेरबदल गर्दै राजस्व सचिव भूपाल बराललाई सञ्चालक समितिको अध्यक्षमा पठाएको छ।

बिज्ञापन

 

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई कोषको शीर्ष जिम्मेवारी सम्हाल्ने निर्णय गर्दै अर्थ मन्त्रालयबाट प्रत्यक्ष रुपमा कोष व्यवस्थापनमा हस्तक्षेपको संकेत दिएको देखिन्छ।

 

बिज्ञापन

सरकारको ताजा निर्णयसँगै कोषको नीतिगत दिशानिर्देशन, लगानी रणनीति र सुधार प्रक्रियामा बरालको भूमिका प्रमुख हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

बिशेष