१४ ठेकेदारलाई सात दिने पूर्जी

समयमै काम सम्पन्न नगर्ने १४ वटा  निर्माण व्यवसायीलाई सरकारले स्पष्टीकरण सोधेको छ ।

बिज्ञापन

सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माणकर्तालाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको हो । तोकिएको समयमा चितबुझ्दो लिखित जवाफ नबुझाए कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ ।

बिज्ञापन

स्पष्टीकरण मागिएका ठेकेदार कम्पनीमा कार्की निर्माण सेवा, यु एण्ड आई निर्माण एण्ड अर्डर सप्लायर्स, ओटार्ड इन्टरनेशनल एण्ड इन्जिनियरिङ्ग कन्सल्टेन्सी, औतारी निर्माण सेवा तथा सप्लायर्स, भद्रेश्वर निर्माण तथा ढुवानी सेवा छन् ।

त्यस्तै, सुनगाभा कन्स्ट्रक्सन, किशोर एण्ड नविन कम्पनी एण्ड सप्लायर्स, मैनापोखरी कन्स्ट्रक्सन, भवसागर निर्माण सेवा, दोगडायु दृष्टि निर्माण सेवा, न्यू साहारा कन्स्ट्रक्सन, प्रभाव कन्स्ट्रक्सन, पुचौडी निर्माण सेवा र सितामैया कन्स्ट्रक्सनलाई पनि स्पष्टीकरण सोधिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

रातो पासपोर्ट फिर्ता गरे अर्थमन्त्री रामेश्वर खनालले

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

बिशेष