प्रदेश लोकसेवाले माग्यो स्थानीय सरकारी सेवाका लागि सातौं र आठौं तहमा ८४ कर्मचारी

कोशी प्रदेश लोकसेवा आयोगले सातौं र आठौं तहका लागि ८४ कर्मचारी माग गरेको छ ।

बिज्ञापन

प्रदेश लोकसेवा आयोगले एक विज्ञापन खोल्दै प्राविधिक र अप्राविधिक तर्फका सातौं र आठौं तहका लागि ८४ जना कर्मचारी माग गरेको हो ।  छ ।

बिज्ञापन

आयोगले स्थानीय सरकारी सेवातर्फ प्राविधिकतर्फ मेडिकल अधिकृत,इञ्जिनियर,शिक्षा अधिकृत र जनस्वास्थ्य अधिकृतका साथै अप्राविधिकतर्फका शाखा अधिकृत,कानुन अधिकृत र महिला विकास अधिकृत लगायतका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताद्धारा विभिन्न ८४ पदका लागि दरखास्त आह्वान गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

मौन अवधिमा सरकारी सवारीमाथि शंका: निजी नम्बर प्लेट जडान आरोपमा पूर्वसभामुखका ज्वाइँ नियन्त्रणमा

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

बिशेष