प्रशासनका ११,वन सेवाका ८ सहित ३२ उपसचिवको सरुवा

सुदूरपश्चिम प्रदेशले एकै पटक ३२ कर्मचारीको सरुवा गरेको छ । सूदुरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूमा उपसचिवस्तरका नवौं र दशौं तहका कर्मचारीहरुको सरुवा गरिएको छ।

बिज्ञापन

सरुवाको सूची अनुसार, प्रशासन सेवाका ११ ,इञ्जिनियरिङ २, कृषि ८ वन सेवाका १०, शिक्षा समूह १ गरी ३२ जना उपसचिवहरुलाई प्रदेशका विभिन्न मन्त्रालय,विभागहरुमा सरुवा तथा कामकाजमा खटाइएको हो ।

बिज्ञापन

सरुवा-लिष्ट_x3azixj

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

रसुवामा ठेकेदारहरूको राजनीतिक सञ्जाल

यातायातको घुषको हिस्सा ट्राफिकलाई पनि

सहसचिव ढुंगाना साधरण तारेखमा रिहा,सुनारसँग माग्यो ३० हजार धरौटी

बिशेष