स्थानीय प्रशासन सेवाका कर्मचारीहरु चौथो र पाँचौं तहमा बढुवा

कोशी प्रदेश सरकारले प्रदेशका स्थानीय प्रशासन सेवाका २६ कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

विभिन्न स्थानीय तहमा कार्यरत रहेका १५ कर्मचारी चौथौं तहमा र ११ कर्मचारीहरु पाँचैं तहमा बढुवा सिफारिस भएका हुन । सिफारिस समितिले कार्यक्षमता र कार्यसम्पादन मुल्यांकनका आधारमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो प्रदेशका स्थानीय प्रशासन सेवाका चौथो र पाँचौं तहका कर्मचारीको बढुवाको लागि सिफारिस गरेको हो ।
प्रदेश लोकसेवा आयोगको विज्ञापन अनुसार स्थानीय सरकारी सेवाको रिक्त चौथौं र पाँचौं तहमा कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनका आधारमा ती कर्मचारीलाई बढुवा सिफारिस गरिएको बढुवा सिफारिस समितिले जनाएको छ ।

बिज्ञापन

समितिका अनुसार स्थानीय प्रशासन सेवा चौथौं तहमा पथरी शनिश्चरे नपामा कार्यरत प्रदिप राज पोखरेल,मौवाखोला गापाका सुवास भण्डारी,बेलबारी नगरपालिकाका भोजबहादुर बस्नेत,षडानन्द कर्णबहादुर राई,रतुवामाई विजय कार्की,हतुवागढी सरिता गिरी,सोलुदूधकुण्ड लक्ष्मण तमाङ,खिजिदेम्बा भविश्वर न्यौपाने,फिदिम रोहित पौडेल,आमचोक चन्द्रबहादुर बानिया,फालेलुङ प्रदिप कुमार चौधरी,राजन प्रसाद दुलाल लिखु, पदम गुरुङ,प्रकाश कार्की र सरस्वती अधिकारी लगायत रहेका छन् ।
यस्तै कार्यक्षमता मुल्यांकनका आधारमा ११ कर्मचारीहरु पाँचौं तहमा बढुवाका लागि सिफारिस गरिएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
जसमा खेली कुमारी राई,पार्वती कुमारी प्रसाई,कल्पना अधिकारी,रवि सुवेदी,सौरभ रेग्मी,पदम पौडेल,सरला नेपाल,अनिल तिम्सिना,सदिक्षा खतिवडा,अम्किा चौलागाई र हेमसागर घिमिर रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन

मुलुकले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री ?

भावी प्रधानन्यायधीशका लागि ६ जनाको संवैद्यानिक परिषद्मा सिफारिस,कस्ले मार्लान बाजी ?

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

बिशेष