मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका साउन ४ का निर्णय सार्वजनिक गरेका छन् ।   सञ्चार  मन्त्री  सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक भएको हो।

बिज्ञापन

बैठकले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने लगायतका निर्णय भएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार छ तर भवन छैन, सडक छ तर गन्तव्य छैन: सांसद आचार्यको प्रश्न प्रधानमन्त्रीलाई

अवकाशको तीन दिन अगाडि राजीनामा,१ दिन अघि स्वीकृत

रजिष्ट्रारसहित दुई अधिकृतमाथि विभागीय कारवाही,१० सुव्वा,१५ अधिकृतसहित ३१ कर्मचारीको सरुवा

सब इञ्जिनियर सेवाबाटै बर्खास्त

अख्तियारको राडारमा पूर्व मन्त्री : बिहानैदेखि बयान लिइँदै

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

पूर्व सचिव डा. ढुंगेलको नयाँ पुस्तक ‘निजामति प्रशासनमा कोतपर्व’ सार्वजनिक

बिशेष