११४ शाखा अधिकृतको सरुवा : ४५ को गृहमा इन्ट्री, ६९ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११४ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले हालैमात्र लोक सेवा आयोगबाट सिफारिस भई अतिरिक्त समूहमा रहेका ती अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार ४५ जनालाई गृह मन्त्रालयमा खटाइएको छ भने ६९ जनालाई विभिन्न गाउँपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । पछिल्लो समय २८५ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका थिए । मन्त्रालयले लोकसेवा आयोगबाट नियुक्ति भइ आएका शाखा अधिकृतहरुलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएसँगै अझैं निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका स्थानीय तहका संख्या २१६ मा झरेको छ ।

Notices-20250709202433427

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार र लुटतन्त्रविरुद्ध नवनिर्वाचित नेताहरूलाई ट्रान्सपरेन्सी नेपालको खबरदारी

कर्मचारीतन्त्र किन र कसरी सुध्रिनुपर्छ ?

आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन

मुलुकले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री ?

भावी प्रधानन्यायधीशका लागि ६ जनाको संवैद्यानिक परिषद्मा सिफारिस,कस्ले मार्लान बाजी ?

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

बिशेष