कमिसन लिएर योजना बेचेको आरोपमा ववरमहलबाट पक्राउ परे सांसद सिंह

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। सिंह जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद हुन । महोत्तरी क्षेत्र नम्बर–४ को ख बाट प्रदेश सभामा निर्वाचित सांसद हुन्  । सिंहले आफ्नो भागमा परेका प्रदेशसभाका योजनाहरू बिक्री गरेको गोप्य सूचना पाएपछि अख्तियारको टोलीले उनको घरमा छापा मारेको थियो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले काठमाडौंको विजुलीबजारबाट पक्राउ गरेको हो । निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत कमिसन बुझ्ने गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

बिज्ञापन

सिंहले उपभोक्ता समितिमार्फत काम दिएर २५ देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेका थिए ।

 

बिज्ञापन

मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहेका उनका उनको घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न कागजात बरामद गरेका थिए । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

बिशेष