सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ‘ईपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने

सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ईपिक न्यू स्विफ्ट नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी ्रमोटो कर्पल सुजुकीको यो नयाँ भेरियन्ट आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागेको नाडा अटो शो २०२४ मा सार्वजनिक गर्न लागेको हो ।

बिज्ञापन

नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्ट नविनतम प्रविधि र दिगोपनको उत्तम मिश्रण भएको कम्पनीले जनाएको छ ।

बिज्ञापन

यसमा ६ वटा एयरब्याग, सबै सिटहरूका लागि ३–प्वाइन्ट सीट बेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिलहोल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम(एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन(ईबीडी), र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरहरूको रूपमा समावेश गरिएको छ ।

यस्तै यो कार २२.८६ सेन्टिमिटर (९ इन्च) स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइडअटो, सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर, ए एण्ड सी टाइप युएसबी पोर्टहरू, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स, र अन्य धेरै फिचरहरूले भरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

मौन अवधिमा सरकारी सवारीमाथि शंका: निजी नम्बर प्लेट जडान आरोपमा पूर्वसभामुखका ज्वाइँ नियन्त्रणमा

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

बिशेष