लिसाको नतिजा :-महानगरमा ललितपुर,नगरपालिकामा नीलकण्ठ र गाउँपालिकामध्ये वेनिघाट अब्बल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नतिजा अनुसार  महानगरपालिकातर्फ ललितपुर महानगरपालिका अब्बल साबित भएको छ ।

बिज्ञापन

उक्त महानगरपालिकातले आर्थिक बर्ष ७९/ ८० मा ८४ दशमलव ५० अंक प्राप्त गरेको छ । यस्तै भारतपुर महानगरपालिकाले ८३ दशमलव ८३ अंक प्राप्त गर्दा विराटनगर महानगरपालिकाले ८२ दशमलव ५० अंक,पोखरा महामगरपालिकाले ८० दशमलव ७५ अंक,काठमाडौँ महानगरपालिका ७७ दशमलव ५० अंक र स्वमूल्यांकनमा कमजोर देखिएको वीरगन्जले ५९ लशमलव ५० अंक मात्रै पाएको छ ।

बिज्ञापन

 

यस्तै नगरपालिकाहरु नीलकण्ठ नगरपालिका धादिडले ९२ दशमलव ५० अंकसहित प्रथम भएको छ । यस्तै तिलोत्तमा नगरपालिका ९२ अंकसहित देशभरीका नगरपालिकामध्ये दोश्रो र रत्ननगरपालिका ९१ दशमलव ५० अंक्सहित देशभरका नगरपालिकामध्येबाट तेश्रो भएको छ ।

बिज्ञापन

यस्तै गाउँपालिकातर्फ वेनिघाट रोराङ ८७ दशमलव २५ अंकसहित प्रथम, रुरुक्षेत्र गाउँपालिका ८७ नम्बरसहित दोश्रो र ईन्द्रावती गाउँपालिका ८७ अंकसहित तेश्रो स्थान हासिल गरेका छन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच यी पालिकाहरुलाई सम्मान गरिएको थियो ।

शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन,वित्तिय एव आर्थिक व्यवस्थापन,सेवा प्रवाह,न्यायिक कार्यसम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका मापदण्डका आधारमा यी पालिकाहरुको मूल्यांकन गरेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

नियम विपरित सुव्वालाई चार पांग्रे सवारी,जेनजीको प्रदर्शनमा बनाइयो खरानी

महिना दिनदेखि विद्युत र इन्टरनेट विना चलिरहेको सिंहदरबारभित्रैको एउटा कार्यालय

जनताको पैसा एनजिओको हातमा : अख्तियार पुग्यो उजुरी, कार्तिक ९ मा जेन्जीको आन्दोलन घोषणा

सुन तस्करीमा पूर्व सभामुख दोषी ठहर,लगियो जगन्नाथ देवल कारागार

जेनजीका नाममा कार्यालय प्रमुखहरु धम्काउँदै हिड्ने् शाही पक्राउ

रिटायर भएको पाँच दिनमै अख्तियारमा चल्यो भ्रष्टाचार मुद्दा

अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी

बिशेष