सर्केगाडका उपाध्यक्ष कार्कीको दुर्घटनामा मृत्यु

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ । सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अनुसार भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए ।घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । कार्की माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य रहेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समावेशी शासन र नीतिगत सुधार

रोडम्याप बिनाको गन्तव्य र बरमुढा ट्राङ्गल

रवि लामिछाने कारागारबाट छुट्नुमा सचिव दुवाडीको शंकास्पद् भूमिका,यस्तो देखियो नेक्सस

२१ मालपोत कार्यालयमा आगजनी,१० लाख लालपूर्जा खरानी

अख्तियारको पाइपलाइनमा ठूला माछाहरु

दुुई सहसचिव सचिवमा बढुवा सिफारिस

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

फागुन २१ मा निर्वाचन नभए के हुन्छ ?

बिशेष