प्रधानमन्त्री प्रचण्ड गलेर राजीनामा नदिने,विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने भएका छन् । वर्तमान गठबन्धन भत्काएर हिजो मध्यराती क्याप्टेन रामेश्वर थापाको चपली हाइटस्थित निवासमा केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सत्तासाझेदारी गर्ने टुंगो लागेको थियो ।

बिज्ञापन

सोसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशष्त गर्ने बताइएको थियो तर प्रधानमन्त्री प्रचण्डले गलेर राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने भएका हुन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

प्रधानमन्त्रीले गलेर नछोड्ने,गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने तयारी गरेका छन् । उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका हुन् ।

प्रधानमन्त्रीजी संविधानअनुसार ३० दिनमा विश्वासको मत लिनुहुन्छ । आज पदाधिकारी बैठकमा यही विषयमा छलफल भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२२ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो : १२ लाई जिसस, १० तानिए मन्त्रालय

२० गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिए

८ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिए

खरिदार र सुव्वा तहका ४० कर्मचारीको सरुवा

८५ शाखा अधिकृतको सरुवा

३४ उपसचिवहरूको सरुवा

३०५ कर्मचारीको सरुवा

गृहका २३ कर्मचारी खटाएका ठाउँमा गएनन् : १८ अधिकृत र ५ सुव्वालाई २४ घण्टे अल्टिमेट

बिशेष