मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रचण्ड :-रञ्जितालाई पर्यटन,हितबहादुर विना विभागीय

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्।

बिज्ञापन

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी छ । माओवादी केन्द्रबाट मन्त्री बनेकालाई अन्यन्त्र सारेर  रञ्जिता श्रेष्ठलाई सरकारमा लैजाने सरकारको तयारी छ ।नाउपालाई एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी गराउन लागिएको हो ।

बिज्ञापन

यस अघि भूमि व्यवस्था मन्त्रालय सम्हालेकी रञ्जितालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लिएर सरकारमा सहभागी गराउन लागिएको हो । माओवादी केन्द्रका हितबहादुर तामाङ अहिले उक्त मन्त्रालय सम्हालिरहेका छन्,उनलाई विना विभागीय मन्त्रीका रुपमा प्रधानमन्त्री कार्यालयमा लैजाने तयारी भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जोखिममा परेका गर्भवतीका लागि बागमतीको निःशुल्क हवाई उद्धार सेवा

निर्वाचनमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

सरकारी तलब खाएर दलको मञ्चमा अध्यक्षता : प्रकाश रैला आचारसंहिताको कठघरामा

‘नियुक्ति सच्याउन हिजै दिएको थिएँ निवेदन’

सब–इन्जिनियर हत्याका मुख्य योजनाकार : लोकसेवाको वैकल्पिक उमेद्धार

सरुवाको भोलिपल्टै सहसचिवले दिए सेवाबाटै राजीनामा

जब पूर्व सचिवको नातेदारलाई एक तह बढुवा गरी निर्वाचनमा खटाइयो

अध्यागमनको आग्रह : विदेश भ्रमणअघि स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर मात्र आउनू

बिशेष