सीता दाहाल मेमोरियल कलेज स्थापना हुने

सरकारले काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ ।

बिज्ञापन

अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् ।

बिज्ञापन

दाहाल प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डकी श्रीमती हुन् । उनको गएको असार २७ गते निधन भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधिसभाले हटाएको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले उल्टायो

उच्च प्रशासकहरुको राजीनामाको लहर : जागिरबाटै विरक्ति कि अर्काे नियुक्तिको तयारी ?

ओली सरकारको वैद्यानिकता विवाद :अदालतले माग्यो तीन कागजात

६ उपसचिवको सरुवा,तीनलाई सहायक प्रजिअको जिम्मेवारी

निजामती विधेयकमा विधायन समितिमा दफावार छलफल हुँदै,१७ भदौंभित्र पारित होला ?

धर्म प्रचार प्रसार गर्ने विदेशी नागरिक अध्यागमनको हिरासतमा

विचौलियाले चलाउँछन्,सिंहदरबारका कर्मचारी

मुख्य सचिवका प्रवल दावेदार सुवेदीले चार महिना अगावै दिए राजीनामा

बिशेष