एसबिआई बैंकिङद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा सरस्वती बहुमुखी क्याम्पस ठमेलमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

नेपाल एसबीआई बैंक ठमेल शाखाको सहकार्यमा उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा ६० भन्दा बढि विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङका लगानी तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडा र एसबीआई बैंक ठमेल शाखाका प्रबन्धक सन्तोष चौलागाईले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

बिज्ञापन

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष