“नक्कली औषधी पसल र नक्कली बिक्रेता नियन्त्रणमा “

बांके जिल्लाको डुडुवा गाउँपालिकाको वडा न.६ चौधरिपुर्वा भन्ने स्थानबाट एक जना नक्कली औषधि बिक्रेतालाई बांके प्रशासनले पक्राउ गरि निजको नक्कली औषधि पसल समेत शिल गरेको छ ।

बिज्ञापन

बिकास लखेर नाम गरेको निज नक्कली बिक्रेता संग औषधि बिक्री गर्ने न त कुनै योग्यताको प्रमाण पत्र छ, न त उनको उक्त पसल प्रचलित कानून बमोजिम दर्ता नै भएको छ ।

बिज्ञापन

रोचक कुरा त के छ भने उक्त पसलमा रहेका ७५ % बढी औषधी म्याद गुजृएका छ्न भने बांकी औषधीहरुको उपयोग म्यादमा पनि हातैले over right गरि थप गरिएको पाइएको छ । अझ बरामद भएका केही औषधिहरु जस्तै भिगो टृप्पल एक्स , डर्मिकेम , कम्बिनेसनमा भएका अन्य केही थप औषधिहरु नेपालमा उपयोग गर्न समेत निषेध गरिएको प्रकृतिका रहेका छ्न ।

नक्कली बिक्रेता बिकास लखेरलाई नियन्त्रणमा लिइएको छ भने नक्कली औषधि पसललाई शिल गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जनाउनुभएको छ ।

बिज्ञापन

औषधि ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगन्जसंग समन्वय गरि नक्कली बिक्रेता निज बिकास लखेरलाई औषधि बिक्री बितरण संबन्धी प्रचलित कानून बमोजिम कारवाहि गरिने प्रजिअ पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

बिशेष