‘महासंघमा मैले पाउने भोटले सम्मान र समाधान दुवै दिनेछ’

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतत्वका लागि आगामी चैत २९ गते निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान अनुसार चन्द्रप्रसाद ढकालले आगामी तीन वर्षका लागि महासंघको नेतृत्व सम्हाल्दै छन् ।

बिज्ञापन

त्यसपछिको नेतृत्वको लागि यो वर्षको चुनावमा वरिष्ठ उपाध्यक्षसहित कार्य समितिका ६४ पदमा चर्को प्रतिस्पर्धा छ । महासंघको निर्वाचन समितिको कार्यालयका अनुसार ६४ पदका लागि ११८ जनाको प्रारम्भिक उम्मेदवारी परेको छ ।

बिज्ञापन

यसमध्ये लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि द्वि-राष्ट्रिय सदस्यमा सुनील केसी निर्विरोध निर्वाचित भएका छन् । बाँकी ११६ जना चुनावी प्रतिस्पर्धामा भिडिरहेको बेला भावी अध्यक्ष चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षका तीन उम्मेदवारलाई मिलाउने कसरतमा छन् ।

वरिष्ठ उपाध्यक्षका तीन आकांक्षी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ प्यानलसहित निर्वाचनमा होमिएका छन् । यीमध्येका संघईसँग अनलाइनखबरका नवीन ढुंगानाले गरेको निर्वाचन केन्द्रित कुराकानीको सम्पादित अंश :

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

पेरूको राजनीतिक अस्थिरता र फुजिमोरीको निरंकुशता

बिशेष