तनहुँको बन्दीपुरमा नेपाल निजामती कर्मचारी युनियनको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समावेशी विभागको आयोजनामा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा संपन्न भएको हो । कार्यक्रममा युनियन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारीरसदस्यहरू, जिल्ला तथा विभागीय कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, समावेशी विभागका सदस्यहरूका अतिरिक्त देशभरका करिब दुई […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका कागजातहरु नियन्त्रणमा लिएको छ । नियम विपरित मणिपाल शिक्षण अस्पताललाई २० औं करोड राजश्व छुट दिएपछि पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरको कार्यालयमा मंगलबार दिउँसो छापा मारेको छ। अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श […]

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटबाटै ५० करोडको हिसाब गोलमाल भएसँगै तनाव निस्किएको छ । गत असार १ गते गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि झण्डै ३३ अर्बको ४२ करोडको बजेट सार्वजनिक गरेको थियो । गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आले मगरले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । चालु खर्च […]

तीन दिनमै मन्त्री पद गुमाएका गण्डकी प्रदेशका फणीन्द्र देवकोटाले न्याय खोज्दै आफू सर्वाेच्च अदालत जाने बताएका छन् । गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएर भोलिपल्टै मन्त्री नियुक्त भएका उनी मन्त्री भएको तीन दिन पछि पदमुक्त भएका छन् । सोही पछि सर्वाेच्च अदालत जाने बताएका हुन । आफूमाथि माओवादीले गरेको कारवाही कारबाही […]

स्थानीयका २५ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन,स्थानीय स्वास्थ्य र कृषि सेवाका २५ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवातर्फका ३,स्वास्थ्य सेवातर्फका १९,कृषि सेवा समूहतर्फका ३ जना कर्मचारी रहेका छन् । उनीहरुलाई जेष्ठता,कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो । […]

केन्द्रमा प्रधानमन्त्री प्रचण्ड सत्तामा टिक्ने नाममा प्रदेशका संरचनाहरु अस्थिर बनाइएको छ । जस्को पराकम्प गण्डकीमा शुरु भएको छ । ५३ दिन अघि मुख्यमन्त्रीमा नियुक्त भएका र विश्वासको मत लिएको २३ दिनपछि नै त्यहाँका मुख्यमन्त्री खगराज अधिकारी कुर्सीबाट हट्नुपर्ने भएको हो । सर्वाेच्चको परमादेशसँगै त्यहाँका मुख्यमन्त्री खगराज अधिकारी हटेर उक्त स्थानमा सुरेन्द्रराज पाण्डे नियुक्त हुने भएका […]

स्थानीय प्रशासन सेवातर्फका १६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १६ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ३ गरी १६ जना बढुवाका लागि सिफारिस भएका छन् । […]

स्थानीय प्रशासन सेवातर्फका १७ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १७ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ४ गरी १७ जना बढुवाका लागि सिफारिस भएका छन् । […]

प्रधानमन्त्री प्रचण्ड सत्तामा टिकिरहने नाममा गठबन्धन परिवर्तन भएसँगै प्रदेश संरचनाहरु समेत अस्थिर भए र भत्किए । प्रदेशका सभामुखले नै मुख्यमन्त्रीका लागि मतदान गरेको बिषय अहिले सर्वाेच्चमा पुगेको छ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबारर न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार उनको इजलासमा उक्त मुद्दा दुई […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस प्रकरणमा जोडिएका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दाय गरेको छ । अख्तियारले आज विशेष अदालतमा दुई जना कर्मचारी र एक कन्सल्टेन्सी सञ्चालकलाई भ्रष्टाचार मुद्धा दायर गरेको हो । घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने बहानामा सेवाग्राहीसँग साढे ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा पोखरा महानगरपालिकाका इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।