मधेस
चाहे सरकारी सेवा होस वा त राजनीति । आरक्षणको लक्ष्य एकातिर छ, लाभ चाहिँ प्रभावशाली वा अर्वपतिहरुले उठाइरहेका छन् । ‘तरमारा’ वर्ग मालामाल हुने, वास्तविक पीडित पीडामै रुमल्लिरहनुपर्ने घटना बग्रेल्ती भेट्न पाइन्छ,राजनीति/निजामतीतिर । विनोद चौधरी,उमेश श्रेष्ठ,आरजु राणाजस्ता नेताहरुले आरक्षण कोटाको लाभ उठाइरहेका छन् । उता निजामतीतिर दुबी आएकोेदेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म […]
काठमाडौँ । मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन् । प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ । सत्ता टिकाउन र गठबन्धनमा रहेका […]
झण्डै पाँच महिना पछि मधेश प्रदेश लोक सेवा आयोगले अध्यक्ष पाएको छ । एक अध्यक्ष र दुई सदस्यसहित तीन पदाधिकारी रहने प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष अध्यक्ष सुरेन्द्र प्रसाद यादव ६५ वर्षे उमेर हदका कारण २२ फागुनमा अवकाशमा गए सँगै आयोग अध्यक्ष विहिन रहेकोमा हिजोमात्र सो आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुने भएका छन् । […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीसँगै सोमबार २ उपप्रधानमन्त्री र १९ जना मन्त्रीले शपथ लिएका छन् । ओली क्याबिनेट २२ सदस्यीय भएको छ । केपी ओलीका क्याविनेटमा थरी थरीका मन्त्रीहरु देखिएका छन् । जसमा एउटै जिल्लाका तीन जनाले मन्त्री बन्ने अवसर पाएका छन् । तिनै […]
कर्मचारी वृत्तमा अनेकन नमुनाहरु देखा पर्दछन्,यस्तै नमुना अधिकृतले सरकारी कागजपत्र कीर्ते गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएको खुलेपछि उनीमाथि सरकारी कागजात कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढेको छ । अधिकृत सातौं तहका कर्मचारी,सोही पालिकाको सबैभन्दा बरिष्ठ । उनलाई प्रमुख प्रशासकीय अधिकृत हुने रहर जाग्यो,प्रशासनिक र पूर्ण आर्थिक अधिकारसहितको । सोही रहर पूरा गर्न पालिकाले यस अघि […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ जना उपर भ्रष्टाचारमुद्धा चलाएकोमा १८ जनाले सफाइ पाएका छन् । बाँकी ६ जना दोषी ठहर भएका छन् । दोषी ठहर भएकामा वन अधिकृतसहित ६ जना रहेका छन् । सामुदायिक वनको जग्गाभित्र पर्ने ४०६ वटा रुख व्यक्तिको निजी जग्गामा रहेको भन्दै कटान गरी अनियमितता गरेको भन्दै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]
विशेष अदालतले भ्रष्टाचार मुद्धामा तत्कालीन मन्त्रीसहित ५ जनालाई दोषी ठहर गरेको छ । सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई दोषी ठहर गरेको छ। प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनेको थियो। विशेष […]
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् । कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् । बिहीबार दिउँसो साढे ३ बजेतिर पासो लागेको अवस्थामा उनको शव भेटिएको हो ।
जबर्जस्ती करणी अभियोगमा फरार भएका उपसचिवले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका उपसचिव रुपेशकुमार साह करणीको उजुरी प्रहरीमा परेसँगै फरार रहँदै आएका छन् । विगत ५ वर्षदेखि उनी मुख्यमन्त्री कार्यालयमा निमित्त प्रमुख सचिव, प्रवक्ता र सूचना अधिकारीका महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका उनका लागि सरकारले क्वार्टर उपलव्ध गराएको थियो […]
मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकबाट चयन भएका सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।संघमा संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रममार्फत सांसदहरुलाई ठेकेदार बनाउने गलत कामलाई सर्वाेच्चले रोक लगाइदिएको थियो । संघमा खारेज भइसकेको संसदीय विकास कोषलाई मधेश […]