लुम्बिनी
भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित सात जनाले सफाइ पाएका छन् । नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रमुख प्रशासकीयसहित सात जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्धामा विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले रुपन्देहीको कोटहीमाई गाउँपालिका १ अवस्थित दानव नदीको सिपाहा नाकाबाट नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै बिशेष अदालतमा मुद्धा दायर […]
राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तु क्षेत्र ३ (२) बाट निर्वाचित यादवलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाई विशेष अदालतमा दायर गरेपछि लुम्बिनी प्रदेशसभाबाट स्वतः निलम्बन गरिएको प्रदेश सभाले जनाएको हो । वन पैदावार बिक्री गरेर राज्यकोषमा हानीनोक्सानी पुर्याएको आरोपमा यादवलगायतविरुद्ध मुद्दा दायर भएको छ । लुम्बिनी […]
सार्वजनिक जग्गालाई कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा नापी निरीक्षकसहित ५ जना अख्तियारको फन्दामा परेका छन् । रुपन्देही स्थित नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले बुटवल उपमहानगरपालिका– १३ (साबिक बुटवल नगरपालिका– ९ ख) मा रहेको कित्ता नम्बर ४८६३ को जग्गालाई २०६३ […]
नेपालगन्ज, १० बैशाख – मण्टेश्वरी एशोसिएशन बाँकेको शनिवार दोस्रो अधिवेशन सम्पन्न भएको छ । मण्टेश्वरी एशोसिएशन बाँकेकी अध्यक्ष लुना बुढाथोकीको अध्यक्षमा सम्पन्न दोस्रो अधिवेशनको वरिष्ठ पत्रकार तथा एशोसिएसनका सल्लाहकार पूर्ण लाल चुकेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । मण्टेश्वरी एशोसिएशनकी कोषाध्यक्ष खिमा थापामगरद्वारा सञ्चालित कार्यक्रममा सचिव दुर्गा बजगाईले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै बाँकेमा […]
नेपालगन्ज, १० वैशाख – तेस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न भएको छ । अन्तरालको आयोजना र रक्षक सेक्युरिटीको सहकार्यमा भएको फेस्टिवलका विजेताहरुलाई पुरस्कृत गर्दै सम्पन्न भएको हो । दुई दिनसम्म चलेको फेस्टिवलका विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, राखेप सदस्य अन्जन धमला, केलएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदिप छाजेड, आयोजक अन्तरालका प्रमुख […]
डुडुवा, १० बैशाख – बाँकेको डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै […]
नेपालगन्ज, १० बैशाख – आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे “ज्याकी – आई एम ट्वान्टिवान” विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । “ज्याकी आई – एम ट्वान्टिवान”को प्रचारप्रसारका क्रममा शनिबार नेपालगन्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो । […]
खजुरा, १० बैशाख – आदर्श माध्यामिक विद्यालय खजुरामा अध्यापन गरेका पूर्व विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी समाज गठन गरेको छ । विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा शनिबार भएको भेलाले गोविन्द शर्माको अध्यक्षतामा ३५ सदस्यीय आदर्श मावि पूर्व विद्यार्थी समाज खजुरा ३ डि गाउँको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ईन्दिरा खड्का भण्डारी र […]
आइतबार सिंहदरबार भित्रबाट फोहोर व्यवस्थापन भएन । मन्त्रालय, विभिन्न निकायसहित क्यान्टिन, बगैंचा र सडकहरुबाट संकलन भएको फोहोर त्यतिकै थुप्रिए । फोहोर नउठ्नुको कारण हो, सिंहदरबारको फोहोर नउठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको निर्देशन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । […]
२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु […]