मालपोत सरुवामा पैसाको बोलकबोल : मापदण्ड कागजमा, चलखेल मैदानमा
काठमाडौं । सरकारले सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको नारा अघि सारिरहेका बेला भूमि व्यवस्थापन तथा अभिलेख विभागले गरेको कर्मचारी सरुवा विवादमा परेको छ। विभागले २०८३ असोज १५ गते गरेको सरुवामा आर्थिक चलखेल भएको, आकर्षक कार्यालयमा जान रकमको बार्गेनिङ गरिएको र सरुवाको मापदण्ड आफूखुसी लागू गरिएको आरोप कर्मचारीहरूले लगाएका छन्। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed