मालपोतका कर्मचारीको प्रश्न– ‘डिजी र मन्त्रीलाई कति घुस दिनुपर्ने ?’
भूमि व्यवस्थापन तथा अभिलेख विभागले गरेको कर्मचारी सरुवालाई लिएर मालपोतका कर्मचारीहरूले आर्थिक चलखेल, पहुँच र विभेदको आरोप लगाएका छन्। सरुवामा समान मापदण्ड लागू नभएको, वर्षौँदेखि दुर्गममा कार्यरत कर्मचारीलाई नसारिएको तर सुगममा बसेका कर्मचारीलाई पुनः आकर्षक कार्यालयमै पठाइएको भन्दै कर्मचारीहरूले विभागको नेतृत्वमाथि प्रश्न उठाएका हुन्। नापी विभागका महानिर्देशकलाई सरुवासम्बन्धी विवादपछि मन्त्रालयमा तानिएको अवस्थामा भूमि व्यवस्थापन तथा … Continue reading मालपोतका कर्मचारीको प्रश्न– ‘डिजी र मन्त्रीलाई कति घुस दिनुपर्ने ?’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed