उस्तै आरोपमा नापीका डिजी मन्त्रालयमा तानिए,भूमि व्यवस्थापनको महानिर्देशकलाई मन्त्रालयकै संरक्षण

उही र उस्तै गडबडी तर विभागीय मन्त्रालयले नापी विभागका महानिर्देशकलाई मन्त्रालयमा तानेको छ भने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक र टिममाथि कुनै एक्सन लिएका छैन । बिज्ञापन