सर्भेक्षक र अमिनको सरुवामा उस्तै मनलाग्दी
नापी विभागले नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूहका नापी अधिकृत र सर्भेक्षक गरी ६०१ जना कर्मचारीहरुको एकै पटक सरुवा गर्दा सो सरुवामा समेत विकृती र बिसंगतीहरु भेटिएको भन्दै कर्मचारीहरुले तीतो पोखेका छन् । विभागले नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूहका १०३ जना नापी अधिकृतहरुको सरुवा गर्दा पावरफुल कर्मचारीहरुलाई सुगमबाट सुगमकै कार्यालयमा सरुवा गरिएको र सो सरुवामा सेटिङ भएको कर्मचारीहरुको … Continue reading सर्भेक्षक र अमिनको सरुवामा उस्तै मनलाग्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed