भूमि व्यवस्थापन विभागको सरुवामा ‘रेट’ चलेको आरोप, कर्मचारी भन्छन्– भेटी बुझाउनेको रोजाइ, नबुझाउनेलाई पेलान

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले असोज १५ गते गरेको ठूलो संख्याको कर्मचारी सरुवा विवादमा परेको छ। विभागले एकैपटक ४६६ जना कर्मचारीको सरुवा गरेपछि सरुवामा आर्थिक चलखेल भएको भन्दै विभागभित्रैबाट प्रश्न उठ्न थालेको हो। बिज्ञापन