८७ सीडीईहरुको ‘अपारदर्शी ‘सरुवा,सचिव- महानिर्देशकको भूमिकामाथि उठ्यो प्रश्न

ऊर्जा,जलस्रोत तथा सिंचाईं मन्त्री विराजभक्त श्रेष्ठ,चार बर्षदेखि सोही मन्त्रालयको सचिव रहेकी सरिता दुवाडी र डिजी महेश्वर श्रेष्ठले गरेको कर्मचारी सरुवाको विवादमा परेको छ । हालैमात्र उपसचिवस्तरका ८७ कर्मचारीहरुको सरुवा गर्दा पक्षपातपूर्ण रुपमा कर्मचारी सरुवा गरिएका,पारदर्शी नभएको र आर्थिक चलखेलका आधारमा कर्मचारी सरुवा गरिएको आवाज कर्मचारी वृत्तबाटै उठिरहेको छ । बिज्ञापन