कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक
सरकारका पछिल्ला नियुक्तिहरुमा कुमारी र सानिमा बैंककाहरुले प्रथामिकता पाउन थालेका छन् । विगतमा विशाल ग्रुपहरुले केपी ओलीको सत्ता चलाउने गरेकोमा अहिले सानिमा र कुमारी समूह हाबी हुने गरेको देखिएको छ । यस अघि धितोपत्र वोर्डको अध्यक्षमा सानिमा बैंकसँग नजिक रहेका व्यक्तिले नियुक्ति पाउन सफल भएका थिए । धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका … Continue reading कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed