मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

काठमाडौं । केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको उत्तरी व्यापारिक नाकामध्ये सञ्चालनमा रहेको मुस्ताङ भन्सार कार्यालयमा कर्मचारीको दरबन्दी तथा जनशक्ति बढाएर काम सञ्चालन गर्ने तयारी भइरहेका बेला कर्मचारी काज सरुवामै चलखेल सुरु भएको आरोप लागेको छ। भन्सार विभागले सम्भवत आज दुईजना अधिकृत र सातजना नायब सुब्बासहित नौजना कर्मचारीलाई मुस्ताङ भन्सार कार्यालयमा काजमा खटाउने तयारी … Continue reading मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल