आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

काठमाडौं । शनिबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिए पनि नेपाल आयल निगमले भने पर्याप्त मात्रामा ग्यास आयात तथा आपूर्ति भइरहेको दाबी गर्दै आएको छ। बिज्ञापन