मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

मुस्ताङ भन्सार कार्यालयबाट आज छुटेका दुईवटा सवारीसाधनमा ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट) रहेको स्रोतको दाबीपछि उक्त भन्सार फेरि विवादमा तानिएको छ। विश्वसनीय स्रोतका अनुसार आज भन्सारबाट छुटेका दुई गाडीमा ठूलो मात्रामा भेप रहेको आशंका गरिएको छ। यद्यपि यसबारे सम्बन्धित निकायले औपचारिक पुष्टि गरिसकेको छैन। बिज्ञापन