बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

 नेपाल आयल निगम पछिल्लो समय सुशासनभन्दा बढी विवादका कारण चर्चामा छ। एकातिर कर्मचारीहरूले ओभरटाइम (ओटी) भत्ताको नाममा राज्यकोषमा अनावश्यक आर्थिक भार थपेको आरोप खेपिरहेका छन् भने अर्कोतर्फ निगमकै डिपोबाट पटक–पटक इन्धन चोरी हुने घटनाले निगमको आन्तरिक सुरक्षा प्रणाली, कर्मचारीको भूमिका र व्यवस्थापकीय क्षमतामाथि गम्भीर प्रश्न उठाइरहेको छ। यस्तै अवस्थामा पछिल्लोपटक तेल चोरीका घटनाले बारम्बार बदनाम … Continue reading बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर