आयल निगमको सञ्चालक समितिमा अझैं ट्रेड युनियनकर्मीको प्रतिनिधित्व
सरकारले दलगत कर्मचरी संगठन खारेज गरेको भए पनि एक कर्मचारी ट्रेड युनियनका नेताले सोही सुविधा प्रयोग गरेर आयल निगममा सञ्चालक समिति सदस्य पदको सुविधा लिइरहेको पाइएको छ । सरकारले गत वैशाखमै अध्यादेशमार्फत दलगत कर्मचरी ट्रेड युनियन खारेजी गरेको थियो । सोही अध्यादेशका आधारमा गत वैशाख २३ गते देखि सबै दलगत कर्मचारी ट्रेड युनियनहरु खारेजी गरेको … Continue reading आयल निगमको सञ्चालक समितिमा अझैं ट्रेड युनियनकर्मीको प्रतिनिधित्व
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed