आयल निगममा बिनी श्रेष्ठको भूमिका विवादमा, कर्मचारी भन्छन्– ‘जहाँ बसिन्, त्यहीँ विवाद’

नेपाल आयल निगम पछिल्लो समय एकपछि अर्को विवादका कारण चर्चामा छ। कर्मचारीले ओभरटाइम (ओटी) भत्ताको नाममा राज्यकोषमा अनावश्यक आर्थिक भार पारेको आरोपदेखि निगमकै डिपोबाट हजारौं लिटर पेट्रोल चोरी हुने घटनासम्मले निगमको आन्तरिक प्रशासन, सुरक्षा प्रणाली र सुशासनमाथि गम्भीर प्रश्न उठाइरहेको छ। बिज्ञापन