कर्मचारी प्रेसको समाचारपछि मन्त्री गौरीकुमारी यादवको कदम : आयल निगममा ओभरटाइम भत्ता कटौती

नेपाल आयल निगममा ओभरटाइम (अतिरिक्त काम) भत्ताको नाममा भइरहेको करोडौं रुपैयाँको खर्च र अनियमितताबारे कर्मचारी प्रेसले समाचार प्रकाशित गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निगममा दिइँदै आएको ओभरटाइम भत्ता कटौती गर्ने तयारी गरेकी छन्। बिज्ञापन