नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी : सात बर्ष कैद हुनुपर्ने प्रतिवादी छुटे धरौटीमा

नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी भएको र सो घटनामा संग्लग्नहरुलाई अदालतले कैद सजाय दिनुपर्नेमा धरौटीमा छुटाएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको छ । बिज्ञापन