बीवाईडी काण्डपछि भन्सार विभागका महानिर्देशक भण्डारी तानिए, नयाँ महानिर्देशकमा सहसचिव पाण्डे

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालय तानिएको छ। रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट विद्युतीय (ईभी) गाडी आयातमा भएको अनियमितता प्रकरणसँग उनको नाम जोडिएपछि उनलाई मन्त्रालयमा तानिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। बिज्ञापन