भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

मुस्ताङको कोरोला नाकाबाट बरामद भएको करिब ६४ करोड रुपैयाँ बराबरको भेप (विद्युतीय चुरोट) प्रकरणमा अनुसन्धान प्रक्रिया नै प्रश्नको घेरामा परेको छ। प्रारम्भदेखि नै यो घटना सामान्य तस्करी नभई संगठित सञ्जाल, सीमावर्ती सेटिङ, प्रशासनिक संरक्षण र शक्तिशाली व्यक्तिहरूको प्रभावसँग जोडिएको आशंका व्यक्त हुँदै आएको थियो। तर जिल्ला अदालत मुस्ताङमा दायर गरिएको अभियोगपत्र हेर्दा अनुसन्धानको दायरा सीमित … Continue reading भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?