मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

काठमाडौं । नेपाल–चीन सीमा नाका कोरोलाबाट बरामद गरिएको ठूलो परिमाणको ‘भेप’ प्रकरण अहिले केवल तस्करीको घटना मात्र नभई राज्य संयन्त्रभित्रको सम्भावित सेटिङ, सीमावर्ती सुरक्षा संरचनाको कमजोरी, प्रशासनिक संरक्षण, अनुसन्धानको दिशा र राजस्व प्रणालीको विश्वसनीयतामाथि उठेको गम्भीर प्रश्नका रूपमा विकसित भएको छ। करिब ६४ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्व जोडिएको यो प्रकरणमा अनुसन्धानको प्रारम्भिक निष्कर्ष सार्वजनिक … Continue reading मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?