बीवाईडी गाडीदेखि भेप काण्डसम्म : अनुसन्धानको दायरामा को–को परे भन्सार कर्मचारी ?
काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) मा कर वृद्धि हुने चर्चाबीच बीवाईडी ब्रान्डका सयौं गाडी अस्वाभाविक रूपमा भन्सार प्रणालीमा इन्ट्री भएको तथा केही गाडी भौतिक रूपमा नाकामा नपुग्दै जाँचपास गरिएको आशंका उत्पन्न भएपछि भन्सार प्रशासनका कर्मचारीहरू अनुसन्धानको घेरामा तानिएका छन्। अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनाबारे विस्तृत अनुसन्धान थालेपछि रसुवा … Continue reading बीवाईडी गाडीदेखि भेप काण्डसम्म : अनुसन्धानको दायरामा को–को परे भन्सार कर्मचारी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed