तस्करीको हब बन्दै कोरला भन्सार,अनुसन्धानको राडारमा दर्जनौं कर्मचारी
पछिल्लो समय तस्करीको मुख्य केन्द्र बन्न पुगेको छ,कोराला नाका । व्यापारी तथा तस्करहरुले प्रशासन,प्रहरीहरुलाई समेत हातमा लिएर सो नाकाबाट भेपदेखि गाडीहरुको तस्करी हुँदै आएको खुलेको छ । करोडौंको भेप तस्करी प्रकरणको अनुसन्धान नहुँदै सोही नाकाबाट भित्रिँदै गरेको सात सय ७४ गाडी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सरकारले आव २०८३ ८४ को बजेटमा विद्युतीय … Continue reading तस्करीको हब बन्दै कोरला भन्सार,अनुसन्धानको राडारमा दर्जनौं कर्मचारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed