कर्मचारी प्रेसको निरन्तर खुलासापछि मन्त्रालयको छानबिन टोली मुस्ताङमा

मुस्ताङस्थित कोरोला नाकाबाट बरामद गरिएको ठूलो परिमाणको ‘भेप’ प्रकरणमा नयाँ मोड आएको छ। कर्मचारी प्रेसले निरन्तर रूपमा समाचार प्रकाशन गर्दै तस्करी, सम्भावित सेटिङ, सुरक्षा निकायको भूमिका तथा अनुसन्धानको सुस्त गतिबारे प्रश्न उठाएपछि अन्ततः अर्थ मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। बिज्ञापन