बीवाईडीको ‘कर चोरी’मा सघाएको खुलेसँगै विभाग तानिए रसुवाका प्रमुख भन्सार अधिकृतसहित चार कर्मचारी
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत काठमाडौंमा तानिएका छन् । बीवाईडीको कर चोरी गर्ने योजनामा सघाउ गरेको छानबिन समितिको अनुसन्धानबाट खुलासा भएसँगै उनीसहितका चार जना कर्मचारीलाई रसुवा भन्सारबाट भन्सार विभागमा तानिएको हो । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed