कोरोला ‘भेप काण्ड’ : ६० करोडको तस्करीमा कोको छन् राज्यकै संरक्षणकर्ता ?

मुस्ताङस्थित कोरोला नाकाबाट बरामद गरिएको ठूलो परिमाणको ‘भेप’ प्रकरण अहिले केवल तस्करीको घटनामा सीमित छैन। बरु यसले राज्य संयन्त्रभित्रै सम्भावित सेटिङ, सीमावर्ती सुरक्षा संरचनाको कमजोरी, प्रशासनिक संरक्षण र अनुसन्धान कमजोर बनाउने प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ। आगामी आर्थिक वर्षको बजेट घोषणाको तयारीमा अर्थ मन्त्रालयदेखि भन्सार विभागसम्मका कर्मचारी दिनरात व्यस्त रहेका बेला यही अवस्थाको फाइदा उठाएर … Continue reading कोरोला ‘भेप काण्ड’ : ६० करोडको तस्करीमा कोको छन् राज्यकै संरक्षणकर्ता ?