कोरोला नाकाबाट भित्रियो १ लाख २० हजार ‘भेप’ : रविन्द्र दर्नाल सहित तीन जना पक्राउ

मुस्ताङस्थित कोरोला नाकाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको ‘भेप’ सहित दुईवटा गाडी नियन्त्रणमा परेपछि भन्सार र सुरक्षा निकायले संगठित तस्करी सञ्जालमाथि अनुसन्धान तीव्र बनाएका छन्। प्रारम्भिक अनुसन्धानमा घटनामा पक्राउ परेकाहरू केवल ‘क्यारियर’ मात्रै हुनसक्ने र यसको पछाडि प्रभावशाली गिरोह सक्रिय रहेको आशंका गरिएको छ। बिज्ञापन