कोरोला नाकाबाट शंकास्पद दुई गाडी नियन्त्रणमा, करिब एक लाख ‘भेप’ रहेको आशंका

काठमाडौं । भन्सार विभागले कोरोला नाकाबाट भित्रिएका दुई वटा शंकास्पद गाडी नियन्त्रणमा लिएको छ। विभागीय स्रोतका अनुसार हिजो राति करिब साढे १० बजे ती गाडी नियन्त्रणमा लिइएको हो। बिज्ञापन