वनमन्त्रीको शासन : तीन बर्षदेखि काजमा कार्यरत कर्मचारीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी

वन मन्त्री गीता चौधरी एउटा संस्थाको अध्यक्षमा नियुक्त भएको तेस्रो दिनमै कर्मचारी खटन पटनको विवादमा मुछिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन विपरित मन्त्री गीता चौधरीले एक कर्मचारीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हालैमात्र छड्के अनुगमन,कागजात जफत गर्दै राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा कार्यक्रम निर्देशकका … Continue reading वनमन्त्रीको शासन : तीन बर्षदेखि काजमा कार्यरत कर्मचारीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी