एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कहिँ नभएको जात्रा राष्ट्रिय प्रकृति स्रोत तथा संरक्षण कोषमा देखिन्छ । त्यहाँ कार्यरत कोही कर्मचारी अनाधिकृत रूपमा गाडी प्रयोग गरिरहेका छन् भने कोही कर्मचारी खटाएको ठाउँमा अहिलेसम्म गएका छैनन्। प्रधानमन्त्री बालेन शाहले यी दुवै विषयमा कडाई गरे पनि त्यहाँका कर्मचारीहरू अटेर गरेको पाइएको छ । बिज्ञापन